Logo

आज एक दिन लाईसेन्सको अनलाईन आवेदन भर्न नपाईने, सर्भर मर्मत गर्दै यातायात व्यवस्था विभाग

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ । यातायात व्यवस्था विभागले गत हप्तामात्रै करिव ९ महिनापछि लाईसेन्सको अनलाईन आवेदन खुला गरेको थियो । अनलाईन आवेदन खुला गरेपनि उक्त सर्भरमा समस्या देखिएका कारण सेवाग्राहीले भनेबमोजिम सेवा लिन पाईरहेका थिएनन् । सोही समस्यालाई मध्येनजर गर्दै यातायात व्यवस्था विभागले सर्भर मर्मत गर्नुपर्ने…