Logo

खुल्यो चन्द्रागिरीको आईपीओ, १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाईने

काठमाडौं । केवलकार सेवाप्रदायक कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर खुला गरेको छ । कम्पनीले पुस २४ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो । यसअघि स्थानीयका लागि सेयर जारी गरेको चन्द्रागिरीले पुस १४ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो । कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ…