Logo

२८ अंकले बढ्यो नेप्से, ४ अर्ब ९८ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २८ अंकले ओरालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको परिसुचकमा मंगलबार भने २८ दशमलव ३१ अंकको वृद्धि भएको हो । बिहानैदेखि उकालो लागेको बजारमा व्यापारबाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी जिवन बीमा समुहको परिसुचक ३ सय ७६ अंकले बढ्दा…