Logo

चन्द्रागिरी हिल्सको आईपीओमा रेकर्ड ब्रेक, १२ लाख ५१ हजारले दिए आवेदन

काठमाडौं । चन्द्रागिरि हिल्सको साधारण सेयर (आइपीओ)मा हालसम्म २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ताको लागि मात्रै आवेदन माग गरेकोमा हालसम्म उक्त आवेदन परेका हुन् । जुन मागभन्दा बढी मात्रै नभई आईपीओमा आवेदन दिने संख्या हालसम्मकै बढी पनि हो ।…