Logo

नेपाली सडकमा हजारभन्दा बढी सेल्टोस, तेस्रो नम्बरमा किया

काठमाडौं । नेपाली सडकमा गुड्ने कियाको मिड–एसयुभी सेल्टोसको संख्या हजार नाघेको छ । नेपाल प्रवेश गरेको एक वर्ष पूरा हुँदा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको हो । सेल्टोस र अर्को मोडल सोनेटले कोरियाली अटो ब्रान्ड कियालाई नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीको तेस्रो नम्बरमा उकालेका छन् । करिब दुई महिनाअघि नेपाली बजारमा आएको…