काठमाडौं । हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बलहियाबाट पक्राउ गरेको हो। सल्यान घर भएका राय हाल बाँकेको नेपालगज महानगरपालिका वडा नम्बर–२० मा बस्दै आएका थिए । शनिबार पक्राउ परेका रायलाई बैंकिङ कसुर तथा सजाय ऐन,…