Logo

तिहार बिदामा पनि बैंकिङ सेवा सुचारु हुने, कुन बैंकले कहाँबाट दिंदैछन् सेवा ?

काठमाडौं । तिहार बिदामा पनि बैंकहरुले आफ्नो सीमित शाखामार्फत ग्राहकलाई सेवा दिने भएका छन् । सरकारले तिहारको लागि कात्तिक ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक बिदा दिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिनबाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । योसँगै भाइटिकाको दिन बाहेक…