काठमाडौं । सानिमा बैंकले ई-कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइन मार्फत कार्डमा टप अप गर्न मिल्ने सुविधाको सुरुवात गरेको छ । ई कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएस डी ई कम भिसा कार्डमा टप अप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो ई-बैकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा…