काठमाडौं । एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच आँखा उपचार सेवामा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले एएसजी आई केयरमार्फत आँखा उपचार सेवामा डिजिटल माध्यमबाट भुक्तानी गर्दा विभिन्न सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। उक्त छुट अन्तर्गत ग्राहकले कन्सल्टेसन, अपरेशन र ल्याब…