Logo

गभर्नर डा. पौडेलको नियुक्ति विरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। साथै अन्तरिम आदेशमाथि छलफलका लागि विपक्षीलाई बोलाइएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बुधबार नियुक्तिको आधार माग गरेको हो। अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा लगायतले दर्ता गराएको रिटमा पौडेलको नियुक्ति प्रक्रिया…