Logo

लघुवित्तको ब्याजदर निर्धारणमा नयाँ नियम, अब बढीमा ३ प्रतिशत प्रिमियम थप गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि कर्जामा ब्याजदर निर्धारणसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मिति २०८२ साउन १ गतेदेखि प्रवाह हुने कर्जामा आफ्नो आधारदरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार लघुवित्तहरुले…