Logo

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा विश्रुत थापा चयन, २१ बर्ष बढी काम गरेको अनुभव

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २ सय ४६ औं संञ्चालक समितिको बैठकबाट उनलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । शुक्रबारको औपचारिक कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक भित्र हालै भएको…