Logo

भारतमा विद्युत निर्यात हल्लामात्रै : नेपालमै विद्युतको चरम संकट, आन्तरिक खपत धान्नै समस्या

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जेठ १७ गते यो बर्ष नेपालबाट बिजुली निर्यात सुरु भएको भन्दै एउटा सूचना जारी गर्याे । तर, त्यो सूचना जारी गरेको केहिदिनमै नेपालमा विद्युतको चरम संकट सुरु भएको पाइएको छ । प्राधिकरणले सूचना जारी गरेको केहि समयमै नेपाल उद्योग परिसंघ (सिएनआई)ले विज्ञप्ति जारी गर्दै नेपालका उद्योगीलाई लोडसेडिङमा राखेर प्राधिकरणले भारततर्फ…