बिजखबर संवाददाता ३ असार, काठमाडौं । निजामती कर्मचारीहरुले भूकम्प पीडितलाई सहयोग स्वरु प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३६ करोड ६ लाख ५२ हजार हस्तान्तरण गरेका छन् । निजामती कर्मचारीको तर्फबाटर सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितल आज प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम हस्तान्तरण गरेका हुन् । सरकारका मुख्य सचिव लिलामणी पौड्यालले ७५ जिल्लामा कार्यरत विशिष्ट श्रेणीका निजामती…