Logo

सरकारले १० अर्ब ऋणपत्र जारी गर्ने, ८० प्रतिशत प्रतिस्पर्धीले लगानी गर्न सक्ने

बिजखबर संबाददाता ९ असार,काठमाडौं । सरकारले दाता सम्मेलनको दिन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।  चालू आर्थिक वर्षको चौथो पटक विकास ऋणपत्र जारी गर्न लागेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । असार १० गते  बैंकले जारी गर्न लागेको ऋणपत्रको ८० प्रतिशत प्रतिस्पर्धी  तथा  बाँकी २० प्रतिशत अप्रतिस्पर्धीले लगानी गर्न…