Logo

सातामा ९८ करोड ५७ लाखको सेयर व्यापार, स्थिर बन्दै बजार

बिजखबर संबाददाता ५ असार , काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करीब १३ अङ्क घटेको छ । अघिल्लो साता ९ सय ३७ दशमलव ९६ अङ्कमा बन्द भएको नेप्से गत हप्ता ९ सय २४ दशमलव ६० मा ओर्लिएको हो । भुकम्पपछिको अवस्थामा लगातार झरिरहेको शेयर बजार सूचक राजनीतिक सहमतिको वातावरण बन्दै गएपछि बढ्न…