Logo

सेञ्चुरीले ल्यायो २ मुद्दती खाता, साढे ७ प्रतिशतसम्म ब्याज

सेञ्चुरीले ल्यायो २ मुद्दती खाता, साढे ७ प्रतिशतसम्म ब्याज


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० जेठ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले दुई नयाँ मुद्दती खाता संचालमा ल्याएको छ ।

बैंकले बैंकले १ सय दिने मद्दती खातामा ७ प्रतिशत व्याज र १ वर्षे मुद्दतीमा ७ दशमलव ५ व्याज प्रदान गर्ने गरी नयाँ खाता संचालनमा ल्याएको हो । सो मुद्दती खातामा क्रमश ५ लाख रुपैयाँ र १० हजार रुपैयाँ न्युनतम मौज्दात तोकेको छ ।

बैंकले आर्थिक वर्ष ७१/७२ को चैत मसान्तसम्म २३ अर्व ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्व ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो वअधिमा बैंकले २० करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL