बिजखबर संबाददाता २८ जेठ, काठमाडौं । नबिल बैंक लिमिटेडले भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.२ करोड १ लाख सहयोग गरेको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले प्रधानमन्त्री सुशील कोइरालालाई चेक हस्तान्तरण गरे । अध्यक्ष पौडेलले प्रधानमन्त्री कोइरालाले देश र जनताको हितको निमित्त गरिरहेको प्रयासले आफूहरुलाई प्रेरित…