Logo

मुक्तिनाथ बैंकले सिभिक बैंक किन्ने, विकास बैंकमा स्तरोन्नतिको प्रस्ताव पारित

बिजखबर संबाददाता ३ असार, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सिभिक डेभलपमेन्ट बैंक किन्ने (एक्वायर गर्ने) भएको छ । मुक्तिनाथको आइतबार सम्पन्न विशेष साधारण सभाले धादिङमा मुख्य कार्यालय रहेको सिभिक किन्ने अन्तिम सहमतिको प्रस्ताव पारित गरेको हो । मुक्तिनाथ बैंकले नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपछी सिभिक बैंक किन्ने बताइएको छ । यससँगै साधारणसभाले मुक्तिनाथ राष्ट्रियस्तरको…