Logo

डब्लुएफपीले बाड्यो कुहिएको चामल, डल्ला परेको तथा गन्हाएको अवस्थामा फेला

बिजखबर संबाददाता १० असार, काठमाडौं । गोरखाको मजुवा देउरालीमा विश्व खाद्य कार्यक्रम(डब्लुएफपी)ले सडेको चामल बाँडिएको संसदको राष्ट्रिय विपद् व्यवस्थापन,अनुगमन तथा निर्देशन समितिले जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिले बाड्न योग्य नभएको सुझाव दिएको थियो । वैशाख २९ गते दोस्रो भूकम्पका दिन निरीक्षणमा गएको दलका प्रतिनिधि र कृषिको संयुक्त टोलीले मजुवा देउरालीमा राहतका लागि पुगेको…