Logo

६ अंकले बढ्यो नेप्से, २६ करोडको कारोवार

बिजखबर संबाददाता १७ साउन,काठमाडौं । साताको पहिलो दिन आइतवार ६ दशमलव १६ अंकले बढेको छ । विद्युतीय प्रवाहमा समस्या आएपछी बजार ३ घण्टा ढिलो खुलेको बजार  १ हजार ३४ दशमलव १४ अंकमा पुगेर  बन्द भएको छ । सो दिन कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । आइतवार होटल समुहको परिसुचक सबैभन्दा बढी ३८…