Logo

सरकार र व्यवसायीबीच सहमति, कामदारसँग १० हजारमात्र लिन पाइने

रामराजा श्रेष्ठ १० साउन , काठमाडौं । १९ दिनदेखि आन्दोलनरत म्यानपावर व्यवसायी सहमतिमा पुगेका छन् । म्यानपावर व्यवसायीहरु फ्रि भिसा र फ्रि टिकट, बायोमेट्रिक प्रणाली र भिएलएनको विरुद्धमा आन्दोलनमा उत्रिएका थिए । सो विषयलाई कार्यान्वयनमा ल्याउनका लागि छुट्टै कार्यदल बनाउने निर्णय गर्दै व्यवसायीहरुले आन्दोलन रोकेका हुन् । लामो समयको बहसपछि सो विषयमा शनिबार रातीमात्र सहमति भएको…