बिजखबर संबाददाता १९ साउन,काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले पुर्ननिर्माण प्राधिकरण शिघ्र गठन गरिने बताएका छन् । सोमबार विकास समितिले गरेको छलफलमा उपस्थित डा. महतले प्राधिकरण गठनमा ढिलाइ भएको स्विकार गर्दै चाँडै गठन गर्ने बताए । ‘भूकम्पपछिको भग्नावशेष तथा सुरक्षित बसोवास निर्माणका लागि पुनर्निर्माण प्राधिकरण शिघ्र निर्माणको तयारीमा छौं उनले भने । साथै प्राधिकरण नहुँदा…