Logo

एनसेलको रिचार्जमा बोनस योजना, १ सयको रिचार्जमा१ सय कै बोनस

बिजखबर संबददाता २४ साउन, काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ ।  जस अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अब हप्तामा दुई पटक रु १सय को रिचार्ज गर्दा रु १ सय कै बोनस प्राप्त गर्न सक्नेछन् । आइतवार देखि लागु भएको  योजनामा एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकहरुले लाभ लिन सक्नेछन् ।…