बिजखबर संवाददाता १४ असार, काठमाडौं । सर्वाधिक आकर्षकमध्येको एक कर्मचारी सञ्चय कोषमा ५५ जनाको लागि जागिर खुलेको छ । सञ्चयकर्ताबाट ठूलो रकम जम्मा पारेको कोषले आफ्ना लगानीका सबै परियोजनाबाट कर्मचारीलाई ठूलो आकारमा सेयर हिस्सा छुट्टाउन थालेपछि पछिल्ला दिनमा कर्मचारी सञ्चयकोष रोजगारीका लागि ज्यादै आकर्षक देखिएको छ । वित्तीय क्षेत्रका विज्ञहरु नेपाल राष्ट्र बैङ्कजस्तै सञ्चय कोषको…