Logo

महासंघमा अध्यक्ष पदका लागि कडा प्रतिशपर्धा , मैदानमा कर्णीकार पनि

महासंघमा अध्यक्ष पदका लागि कडा प्रतिशपर्धा , मैदानमा कर्णीकार पनि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१२ असार,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि भाष्करराज कर्णीकारले पनि उमेदवारी दर्ता गरेका छन् । महासंघका कार्यवाहक अध्यक्ष मुरारकासँगको सहमतीको प्रयास विफल भएपछी कर्णीकारले उमेदवारी दर्ता गरेका हुन् ।

शनिवार नै कार्यकारिणी सदस्य भवानी राणाले दर्ता गरेकी छिन् ।

राणाले गुलरिया उद्योग वाणिज्य संघको प्रस्तावमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनलाई उपाध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष किशोर प्रधानको समर्थन छ ।

यससँगै महासंघका अध्यक्ष पदका लागि ३ जनाको प्रतिष्पर्धा हुने भएको छ । महासंघका अधयक्ष प्रदिपजंग पाण्डे भ्रष्ट्राचारसम्वन्धि मुद्दामा मुद्दामा जेल गएपछी अध्यक्ष पद खाली छ ।

प्रतिक्रिया दिनुहोस्
MBL