बिजखबर संबाददाता असार १५,काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपाल चितवन शाखाका अध्यक्ष प्रकाश पन्त राष्ट्रपति ‘उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित भएका छन् । धान दिवसको अवसरमा नार्कको भवनमा सम्पन्न कार्यक्रममा नगद १ लाख सहित कृषि मन्त्री हरि प्रसाद पराजुलीले पन्तलाई पुरस्कृत गरेका हुन् । नेपालकै धेरै क्षेत्रफलमा कटफ्लावर ब्यबशाय गरेका पन्तले २०५६ सालबाट १० कट्ठा जग्गाबाट पुष्प…