Logo

पर्यटन प्रवद्र्धन गर्न ‘ट्राभल एप्स’

रक्षा रेग्मी १७ असार,काठमाडौं । भुकम्पपछी नेपाल भित्रने पर्यटकको संख्या स्वात्तै घटेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।  नेपाल असुरक्षित छ भन्ने विश्व समुदाय समक्ष फैलिएको नकारात्मक सन्देशले पर्यटक आगमनलाई घटाइदिएको हो । यस्तो अवस्थामा नेपाल सुरक्षित भएको सन्देश दिएर पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा लैजान विभिन्न सरोकारवालाहरु लागि परेका छन् । यसैक्रममा ‘भूकम्पपछी पनि नेपाल सुरक्षित छ’…