Logo

महासंघ अध्यक्षमा मुराराका सर्वसम्मत हुने पक्का, राणाको उमेदवारी पनि फिर्ता

बिजखबर संवाददाता १६ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका लागि प्रत्यासी दुबै उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएपछि अव पशुपति मुरारका सर्वसम्मत अध्यक्ष चुनिने देखिएको छ । प्रत्यासी भवानी राणाले बुधवार दिउँसो अध्यक्ष पदमा आफ्नो उमेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् । उनले सहमतिका लागि उमेदवारी फिर्ता लिएको बताइन् । यसअघि मंगलवार नै अर्का प्रत्यसी…