Logo

सम्मेलनको तयारी पुरा, प्राथमिकतामा अनुदान

बिजखबर संबाददाता ८ असार,काठमाडौं । सरकारले नेपालको पुननिर्माणकालागि अन्तरराष्ट्रिय सम्मेलनमा अनुदानलाई विशेष प्राथमिकता दिने भएको छ । भुकम्पले देश आर्थिक संकटमा परेकोले सकेसम्म अनुदानलाई नै प्राथमिकता दिइने अर्थमन्त्री डा.रामशरण महतले बताएका छन् । ‘अनुदानको व्यवस्था हुन नसकेको अवस्थामा भने सहुलियतपूर्ण ऋण लिने सोचमा छौं’  उनले भने । सहुलियत दरमा ऋण लिँदा पनि १ देखि डेढ…