Logo

मुरारका बने उवा महासंघको १८औं अध्यक्ष, आजैबाट पदभार सम्हाल्दै

बिजखबर संबाददाता १८ असार,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन् । महासंघका कार्यबाह अध्यक्ष मुरारकालाई शुक्रवारको विशेष साधारण सभाले आधिकारीकता दिएको छ ।  मुरारका महासंघको १८ औं अध्यक्ष हुन् । अध्यक्ष प्रदिपजंग पाण्डे भ्रष्टाचार मुद्दामा जेल परेपछि उनले कार्यबाह अध्यक्षको पद सम्हालेका थिए । महासंघको अध्यक्ष पदका लागि पशुपति मुरारका,…