Logo

फर्नेक्स एक्स्पो स्थगित, तराई बन्द मुख्य कारण

बिजखबर संबाददाता २३ भदौ,काठमाडौं । आगामी असोज १४ देखि हुने भनिएको फर्नेक्स एक्स्पो हाललाई स्थगित गरिएको छ । तराई बन्द तथा राजनितीक असहज परिस्थितिले एक्स्पो सारिएको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जानकारी दिएको छ । एक्स्पो १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको थियो । एक्स्पोको मिती हालसम्म तय नभइसकेको आयोजकले जानकारी दिएको छ ।…