काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबारबाट नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्ने निर्देशन दिएको छ । कम्पनीले अनुमति नलिइ आफुखुशी सेयर मुल्य निर्धारण गरी फरदर पब्लिक अफरिङ (एफपीओ) को मुल्य निर्धारण गरेको भन्दै कारोवार रोक्का लागि लागि निर्देशन दिएको हो । शुक्रबार नेप्सेलाई पत्र पठाएर कारोवार रोक्का गर्न निर्देशन दिएको बोर्डले जानकारी दिएको छ ।…