Logo

सिद्धार्थ र एकता विकास बैक मर्जरमा जान सम्झौता, चुक्ता पुँजी साढे ८४ करोड पुग्ने

बिजखबर संवाददाता २१ भदौं, काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड र एकताविकास बैंक लिमिटेडबीच मर्जरमा जाने भएका छन् । यी दुइ र्बैकहरु एक आपसमागाभिने सम्बन्धी संझौतापत्रमा आज हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट मर्जर समितिका संयोजक तथा संचालक रामबहादुर भण्डारी र एकता विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष डा. ध्रुब…