काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको नेतृत्व सहमतीबाट चुनिने पक्का भएको छ । काठमाडौंको कमलादीमा जारी महासंघको २३ औं राष्ट्रिय महाधिवेशनले सहमतीय नेतृत्व चुन्ने भएको महासंघ अध्यक्ष सुरेश प्रधानले बताए । ‘निर्वाचन नहुने पक्कापक्की भइसक्यो, नेतृत्वको नाम पनि लगभग निश्चित भइसकको छ’ उनले भने, ‘एक घण्टाभित्रै सर्वसम्मतरुपमा चयन भएको पदाधिकारीको नामावली घोषणा गर्ने…