Logo

‘हुण्डाई गेट सेट गो’ योजना सार्वजनिक, नयाँ गाडी खरिदमा६ लाखसम्म नगद छुट

बिजखबर संबाददाता २४ भदौ,काठमाडौं । हुण्डाई मोटर्सको नेपालका लागि अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दसै तिहारका लागि विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘हुण्डाई गेट सेट गो’ नामको योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जानकारी दिएको छ । हुण्डाईको कुनै पनि नयाँ गाडीको खरिदमा ६ लाख…