Logo

पेट्रोलियम लिन नेपाली ट्याङ्कर भोली चीन जाँदै, केरुङ् नाकाबाट ल्याइने

काठमाडौं । पेट्रोलिय पदार्थ लिनका लागि नेपाली ट्याङ्करहरु भोली चीन प्रस्थान गर्ने भएको छ । चीन सरकारले नेपाललाई अनुदानमा दिन लागेको पेट्रोलियम पदार्थ लिनका लागि नेपाली ट्याङ्कर भोली चीन जान लागेका हुन् । हाल ट्याङ्कहरु तयारी अवस्थामा रहेको र नेपालबाट भोली चीन प्रस्थान गर्ने नेपाल आयाल निगमका महाप्रवन्धक गोपालबहादुर खड्काले जानकारी दिए । ‘सवै ट्याङ्कर…