काठमाडौं । दुरसञ्चार कम्पनी एनसेल खरिद बिक्रिबापत नेपाल सरकारले प्राप्त गर्नुपर्ने लाभकरको विषय कर कार्यालयको सिमा नाघेर बुधबार मन्त्रीपरिषदमा प्रवेश गर्यो । साँझ बसेको मन्त्रीपरिषदको बैठमका उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले लाभकरको विषयलाई मौखिक रुपमा प्रस्तुत गरे । मन्त्रीपरिषदमै विवादका बीच अन्ततः सरकारले एनलेलबाट लाभकर उठाउन अर्थ मन्त्रालयलाई निर्देशन दियो तर यसले लाभकरको विषयलाई…