काठमाडौं । देशमा कुल ४४ प्रतिशत जनतामा इण्टरनेटको पहुँच पुगेको छ । नेपाल टेलिकमले भर्खरै प्रकाशित गरेको तथ्याङ्क अनुसार १ करोड १६ लाख ८७ हजार जनाले इण्टरनेट प्रयोग गर्ने गरेका छन् । इण्टरनेट सेवामा सवैभन्दा बढी हिस्सा नेपाल टेलिकमको रहेको छ । कुल १ करोड १६ लाख इण्टरनेट प्रयोगकर्ता रहेकोमा टेलिकमको हिस्सा ६६ लाख १६…