काठमाडौं । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाईनान्स र युनिक फाईनान्सलाई सिभिल बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । आईतबार बैंक र फाइनान्सवीच अन्तिम सम्झौता भएको हो । सम्झौतामा सिभिलका अध्यक्ष ई. इच्छाराज तामाङ, हामाका अध्यक्ष राजनकृष्ण श्रेष्ठ र युनिकका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । प्राप्तिपछि नाम सिभिल…