काठमाडौं । नेपाली र चिनियाँ व्यवसायीहरुले पर्यटन विकासमा रणनीतिक साझेदारी, सांस्कृतिक आदान प्रदान र निर्माण समाग्रीको क्षेत्रमा सहकार्य गर्ने सम्झौता गरेका छन् । चीनको यु चोङमा भएको नेपाल–चीन गैह्र सरकारी सहयोग मञ्चको तेह्रौं बैठकको अवसरमा यस्तो सम्झौता भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा व्यवसायिक प्रतिनिधिमण्डल चीनमा आयोजित बैठकमा सहभागी हनु…