Logo

सिटिजन्सको नाफा ५० प्रतिशतले बढ्यो, गत आवमा कमायो १ अर्ब ८ करोड

काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०७२/७३ मा एक अर्ब आठ करोडरुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०७१/७२ को तुलनामा आफ्नो नाफामा ३६ करोड रुपैयाँले बृद्धि गरको छ । आव २०७१/७२ मा बैंकको नाफा ७२ करोड रुपैयाँ मात्र रहेको थियो । उक्त नाफासँगै सिटिजन्स बैंक पनि विलिनियर क्लवमा प्रवेश गरेको छ ।…