काठमाडौं । सुरक्षित कारोवारका लागि मोवाइल फाइनान्सिङ आवश्यक रहेको विज्ञहरुले बताएका छन् । मोवाइलका प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै गएको अवस्थामा ग्राहकलाई मोवाइल मार्फत बैंकिङ कारोवारमा जोड्नुपर्ने उनीहरुको तर्क थियो । बिहीवार काठमाडौंमा आयोजित मोवाइल फाइनान्स सेवाको अवसर तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो जानकारी दिएका हुन् । सो अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेठले…