काठमाडौं । धितोपत्र बोर्डले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ३०५ हकप्रद शेयर निष्काशन गर्ने विवरणलाई स्वीकृति प्रदान गरेको छ । बैंकको पाँचौं साधारणसभाले प्रारित गरेको हकप्रद सेयर निस्काशनको स्वीकृति दिएको हो । बैंकले जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । आर्थिक बर्ष २०७२/७३ को चैत्र मसान्त सम्म यस…