काठमाडौं । नेपाली बजारमा होण्डाको बीआरभी एसयुभी कार भित्रिएको छ । होण्डा गाडीको लागि नेपालको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले मंगलबार एक कार्यक्रमबीच उक्त गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो । ७ सीट भएको एसयुभीवीआर भीमा २ सय १० एमएमको उत्तम क्लासको ग्राउन्ड क्लियरेन्स छ । सो लेभवलको गाडी नेपाली बजारमै होण्डाले पहिलो पटक भित्र्याएको स्याकार…