Logo

अवैध व्यापार रोक्न उचित व्यवस्थापन आवश्यकः अर्थमन्त्री, न्यून विजिकरण नियन्त्रण गर्न सुझाव

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भन्सारमा हुने अवैध व्यापार नरोकिएको भन्दै त्यसको उचित व्यवस्थापन आवश्यक भएको बताए । विहीवार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीको उद्दघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो समय अवैध व्यापार कम भएपनि त्यसको सुधार र प्रभावकारी कार्यन्वयन आवश्यक भएको बताए । भन्सारका कर्मचारीले कामका क्रममा आएका समस्या सम्वन्धित…