Logo

पाल्पामा निस्कियो हावाबाट बिजुली

पाल्पामा हावाबाट विजुली निकाल्ने काम सम्पन्न भएको छ । पिडा पिडा काठमाण्डौं नेपाल, काठमाण्डौं अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिसका सामाजिक संस्थाको सहयोगमा पाल्लाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालिएको हो । उक्त संस्थाले १ हजार २ सय वाट क्षमताबाटको बिजुली निकालेको हो । सो बिजुली निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्य चौकीमा…