Logo

लोकतान्त्रिक फोरम सरकारमा, तीन मन्त्रालय सम्हाल्ने

काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी भएको छ । तीन मन्त्रालयसहित फोरम सरकारमा सहभागी भएको हो । लोकतान्त्रिक फोरमले सघीय मामिला तथा स्थानीय विकास, भूमिसुधार तथा व्यवस्था र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्नेछ । फोरम अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधान तथा स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् । जितेन्द्र देव र गोपाल…