Logo

भदौ २८ देखि दशैलाई नयाँ नोट, प्रतिव्यक्ति २७ हजारसम्म साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले भदौ २८ गतेदेखि दशैका लागि सुकिला नोट साट्ने सुविधा सुरु गर्ने भएको छ । सोमबार एक सुचना प्रकाशित गर्दै राष्ट्र बैङ्ककै मुद्रा व्यवस्थापन सटही काउण्टरबाट सर्वसाधारणका लागि २७ हजार रुपैयाँसम्मको यस्ता नोट साट्ने सुविधा उपलब्ध गराउने जनाएको छ । यसबाहेक नेपाल बैङ्क, कृषि विकास बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कका तोकिएका शाखाहरुबाट…