Logo

धनुषामा राजपा विजयी, हंशपुरको मेयरमा मण्डल र उपमेयरमा झा

काठमाडौं । तेस्रो चरणको स्थानीय तहको निर्वाधनमा राष्ट्रिय जनता पार्टी नेपालले खाता खोलेको छ । निर्वाचाको मत गणना भइरहदा धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका हुन् । प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका छन् । रामज्ञानले ३ हजार ३२० मत पाए । त्यस्तै रेणुदेवीले ३ हजार २७६…